२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

जोन डिलर कम्पनीका ट्र्याक्टर लहानबजारमा

लहान, १२ कात्तिक । किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । लहानबजारको मेनरोड छेउमा रहेको विवेक अटोमोबाइल्स प्रालिले उक्त ट्र्याक्टरको बिक्री वितरण सुरु गरेकै दिन बिहीबार ६ वटा ट्र्याक्टर बिक्री भए । बिक्री शुभारम्भ गरिएको अवसरमा आयोजित कार्यक्रममा जोन डिलर कम्पनीका क्षेत्रीय प्रबन्धक श्याम पटेलले सिरहासहित सप्तरी…