२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, एक घाइते

कावासोती, १० कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट–५ मा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ । राति १०ः४५ बजे पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ७५३० नंको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । त्यस्तै नवलपरासीको डण्डामा मङ्गलबार साँझ बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री…