२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

दुई युवतीको सीमाबाट उद्धार

भीमदत्तनगर, ७ कात्तिक । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ । सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हुँदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए ।…