२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

दुर्घटनामा एकको मृत्यु

इनरुवा, ५ कात्तिक । यात्रुबाहक बसको ठक्करबाट धरानमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान– ८ का हेमन्त गुरुङग रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । धरानबाट इटहरीतर्र्फ आउँदै गरेको ना।४ ख ५३८७ नं को यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ४९३० नं को स्कुटरलाई धरान…