२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

छ जना पूर्वसंयोजक सम्मानित

पाँचथर, ६ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर केरुङ, बालकृष्ण काफ्ले, लयप्रसाद बास्कोटा र अर्जुनदेव स्याङवो रहेका छन् । उनीहरूलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण…