२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

प्रभातफेरी सम्पन्न

काठमाडौँ, ५ असोज । शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज प्रभातफेरी गरियो । रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, रामशाह पथ भएर प्रदर्शनीमार्गमा पुगी सम्पन्न भएको थियो । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले प्रभातफेरीको शुभारम्भ गर्दै मुलुकमा लामो समयसम्म चलेको द्वन्द्व व्यवस्थापनका लागि मन्त्रालय सक्रिय रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितलाई…