२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

तीन सवारीसधान ठोक्किँदा एकको मृत्यु

चितवन, २ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–१२ टिकौली जङ्गलमा आज दिउँसो ट्रक, एम्बुलेन्स र बोलेरो जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट नारायणगढतर्पm आउँदै गरेको ना ६ ख ४५७२ नं को ट्रक र विपरित दिशाबाट गइरहेको ग २ च १२७१ नं…