काठमाडौं । इरानले इजरायलमाथि मिसाइलद्धारा भीषण हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले समाचार प्रसारण गरेको छ । मध्येपूर्वि एशियामा सो हमलासँगै ठूलो विनास निम्तिने अन्तराष्ट्रिय रक्षा विशेषज्ञहरुले चेतावनी दिएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्येमका अनुसार इरानले चार सय भन्दा बढी मिसाइल इजरायलमा प्रहार गरेको दाबी गरेका छन् । सो आक्रमणको निन्दा गर्दै अमेरिकाले पनि मध्येपर्विमा युद्धका लाािग आफ्ना…