३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

सुनसरी । दुई दिनदेखि लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सत्पकोसीमा पानीको बहाव अध्याधिक उच्च भएका कारण थप क्षती नहोस भनेर ब्यारेजको सबै ढोका खोलिएको हो । सप्तकोसी नदिमा यो वर्ष कै उच्च वहाव आएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान…