३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

प्रधानमन्त्री ओली ४ असोजमा अमेरिका जाने, यस्तो छ कार्यक्रम ?

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल ४ असोजमा अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यस्तै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले ९ असोजमा दिने रात्रीभोजमा पनि सहभागी हुने मन्त्रालयले विज्ञप्ति…