काठमाडौं । जिमी (राई) उत्थान समाज सोलुको २६ औं वार्षिक उत्सवको अवसरमा रत्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजले आयोजना गरेको रत्तदान कार्यक्रमा ५१ जनाले रत्तदान गरेका छन् । सोलुखुम्बुबाट काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिहरुको रत्तदान गरेका थिए । रत्तदान, जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रत्तसञ्चार सेवाको सहयोगमा रत्तदान कार्यक्रम सञ्चालन गरिएको…