३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

माओवादीले माग्यो संसदीय छानबिन समिति ्डेडिकेटेड र ट्रंकलाइन विवाद प्रति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले डेडिकेटेड र ट्रंकलाइन विवादमा संसदीय छानबिन समितिको माग गरेको छ । मंगलबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद महेन्द्रबहादुर शाहीले यस्तो माग गरेका हुन् । ‘यत्रो विषय उठिसकेपछि एउटा संसदीय छानबिन समिति बनाऔं । कसैले कमजोरी गर्छ र त्यसको ढाकछोप गर्छ भने त्यसमा पक्षमा होइन…