काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् । ‘उहाँ गत बुधबार कारागारमा उपस्थित हुनुभएको हो । लगत्तै सर्वोच्च अदालतमा पुनरावेदन दिनुभयो,’ कारागार स्रोतले भन्यो, ‘बिगो र जरिवानावापतको रकम…