काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताए । उनले अगाडि भने, ‘डेमोक्रेसीका नाममा जब गुटबन्दी हुन्छ, पार्टी सकिन्छ ।’ लामो समयदेखि भएको गुटबन्दी रोक्न नसक्दा एमाले विभाजन…