६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

नेकपा एमाले ११ औं महाधिवेशनबाट सचिवमा केपी ओलीको प्यानल विजयी

काठमाडौं । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् । यसैगरी तेस्रो धेरै मत ल्याउनेमा…