१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

एउटै जिल्लाबाट तीन जना मन्त्री नवगठित सरकारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् । पर्सा–१ बाट जितेका प्रदीप यादव, २ बाट जितेका अजयकुमार चौरसिया र ३ बाट जितेका राजकुमार गुप्ता मन्त्री बनेका हुन् । यादवलाई जनता समाजवादी पार्टी ९जसपा०, चौरसियालाई नेपाली कांग्रेस र गुप्तालाई नेकपा एमालेले मन्त्री बनाएको हो । प्रधानमन्त्री केपी…