काठमाडौं । युवा गैर सरकारी संस्था महासंघका नव निर्वाचित अध्यक्ष नारायण गिरीको नेतृत्वको टोलीले आज सभामुख देवराज घिमिरेलाई युथ लिडरशिप समिट २०२४ ले जारी गरेको २१ बुँदे घोषणा पत्र हस्तान्तरण गर्दै युवाको एजेण्डामा ध्यानाकर्षण गराएको छ । महासंघ र राष्ट्रिय युवा परिषद्द्वारा दुई दिन सम्म काठमाण्डौमा आयोजित हालै सम्पन्न युथ लिडरशिप समिटमा देशभरीका दुई सय…