६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

भारी वर्षाले ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १६ वटामा क्षति

काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी(पहिरोका कारण देशभर सञ्चालनमा रहेका र निर्माणाधीन ३२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अनुसार सोमबार दिउँसोसम्म संकलित प्रारम्भिक तथ्यांक अनुसार तीन प्रदेशका १० जिल्लामा अवस्थित ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन…