काठमाडौं उपत्यमा ८ ठाउँमा छठघाट निर्माण

काठमाडौं । छठको अवसरमा काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ ।  काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश...

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । बीबीसी र रोयटरका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए । एकप...

अक्टोबरमा सवा लाख पर्यटक, प्रमुख सिजनमा छैन उत्साह

काठमाडौं । नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक रहन सकेन । यसले सरकारको लक्ष्य प्राप्ति समेत कठिन हुने देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघि...

तिहारमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण

काठमाडौं, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ। बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी ९१५ गते०, औंसी ९१६ गते०, प्रतिपदा ९१७ गते० र द्वितीया ९१८ गते० का दिनहरूमा देशको कोशी...

कोरला नाकामा खुल्यो अध्यागमन कार्यालय

पोखरा । चीनसँग जोडिएको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय खुलेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार बिहान नाकामा खुलेको कार्यालयको उद्घाटन गरेका छन् । लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाकामा बनाइएको एक तले अध्यागम कार्यालय र सशत्र...

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न,प्रधानमन्त्री पनि रंगशाला जाने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि...