८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एआईको सदुपयोग आवश्यक छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक रहेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्तास् एक समग्र दृष्टिकोण’ शीर्षकमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।  सभापति देउवाले भने, ‘एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने,…