८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ? रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नेकपा एमालेले मात्रै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भन्नुको मुख्य कारणबारे प्रश्न गरेको छ । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद विनिता कठायतले यस्तो प्रश्न गरेकी हुन् । ‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौं भन्दा नेकपा एमालेले मात्रै राख्नु पर्दैन भन्नुको कारण चाहिँ के रहेछ रु,’ उनले भनिन्, ‘सुन्दैछौं…