८ असार २०८३, सोमबार | Mon Jun 22 2026

शेखरले बोलाए आफु समर्थक सांसदहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्ना नजिकका सांसदहरूसँग आज दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बैठक गरेका छन् । संस्थापन इतर समूहका एक नेताले बैठकको पुष्टि गर्दै हाल छलफल जारी रहेको जानकारी दिए । पार्टीभित्रको आन्तरिक समीकरण र भावी रणनीतिबारे विचार विमर्श गर्न कोइरालाले यो बैठक डाकेको बताइएको छ । बैठकको एजेन्डाबारे…