८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पदमा रहुन्जेल स्वच्छ तवरले जिम्मेवारी निर्वाह गर्छु : भूमिमन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफू पदमा रहुन्जेल स्वच्छ तवरले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा मन्त्री अधिकारीले बताएका हुन् । घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिने क्रममा उनलाई एक सञ्चारकर्मीले यस्तै अडियोको कारण मन्त्री…