२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कालीगण्डकी कटान नियन्त्रण

पर्वतको जलजला गाउँपालीका–३ वारीबेनीमा कालीगण्डकी नदीको कटान रोकथामका लागि पक्की पर्खाल निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले म्याग्दी र पर्वतको बेनीस्थित नदी किनारमा कटान रोकथाम नियन्त्रण कार्य गरेको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस