पहाडको पर्यटन प्रर्वद्धनमा जनप्रतिनिधी

ओखलढुंगा- जिल्ला समन्वय समिति महासंघले पहाडबाट पर्यटन प्रवद्र्धन अभियान शुरु गरेको छ । नेपाल भ्रमण वर्षलाई प्रचार प्रसार गरेर पहाडका पर्यटकीय गन्तव्य चिनाउन यस्तो अभियान शुरु भएको छ । सगरमाथाका तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबाट एक साथ यो अभियान थालिएको हो । महासंघको खोटाङमा भएको केन्द्रिय समितिको बैठकले भिजिट २०२० घोषणा गरेको थियो । महासंघका अध्यक्ष सिता सुन्दासले पर्यटन वर्षलाई जिल्ला स...

थारु नाच प्रस्तुत

थारु भेषभूषामा नाच देखाउँदै दाङका थारु समुदायका महिला । तस्वीर : दीपक बोहरा, लमही ।...

पुःननिर्माणपछि सिद्धिलक्ष्मी मन्दिर

वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको विश्व सम्पदामा सुचीकृत भक्तपुर दरबार स्वक्यार परिसरमा पुनँनिर्माण गरिएको सिद्धिलक्ष्मी मन्दिर । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ ।...

टहरोमा विद्यार्थी

नुवाकोटको सदरमुकाम विदुर नगरपालिका बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अस्थाई टहरोमा पढ्दै विद्यार्थीहरु । भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि समयमै विद्यालय पुनःनिर्माण हुन नसक्दा विद्यार्थीहरुको दैनिक पठनपाठन प्रभावित छ भने उनिहरुको अवस्था पनि दयनिय छ । तस्वीर : जमुना गजुरेल/नुवाकोट ।...

च्याउ उत्पादनका लागि बनाईएको टहरा

मोरङको उर्लाबारी नगरपालिका-३ मा रहेको विनय च्याउ उद्योगमा च्याउ उत्पादनका लागि बनाईएको टहरा । स्थानीय उदयचन्द्र श्रेष्ठले चार बिगाहा जमिन भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गरेका छन । तस्विर : सुमन घिमिरे, उर्लाबारी ।...

घ्यू बनाउँदै

इलामको फाकफोकथुम गाउँपालिका-२ कोल्बोटेस्थित रूद्र थापाको डेरी उद्योगमा क्रिमलाई घ्यू बनाउँदै एक मजदुर । अहिले घ्यूको मूल्य प्रतिकिलो पाँच सय रूपैयाँ छ । तस्वीरः गोविन्द लामिछाने/इलाम ।...