७ असार २०८३, आइतबार | Mon Jun 22 2026

माटोको पूजा सामग्री

हिन्दुहरुको महानपर्व शुभदिपावली तथा छठपर्व नजिकिदै आएको समयमा महोत्तरीको सोनमा गाँउपालिका ७ स्थित सुन्दरपुरका कुम्हाल समुदाय । अहिले माटोको पूजा सामग्री निर्माण गर्नमा यहाँका कुम्हाल समुदाय दिनरात व्यस्त रहेका छन । तस्वीर : धनवीर महतो, महोत्तरी ।