घोडाबाट उद्दार

सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जाँदै गरेका स्वदेशी पर्यटकलाई घोडाबाट उद्दार गर्दै छिउँदा गुरुङ । तस्वीर : नवीन लामिछाने, मनाङ ।...

मगर समुदायका युवती

तनहुँको दमौलीमा जारी तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवमा मगर समुदायका युवतीहरु । तस्वीर : कृष्ण न्यौपाने, दमौली ।...

पोखरा प्रिमियर लिग

पोखरामा बिहीबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौँ रोयल्स र चितवन राइनोजबीच खेल हुँदै । तस्वीर : रोशन सापकोटा ।...

चुरने र गुर्जा हिमाल

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको चुरने र गुर्जा हिमाल । धारापानी धवलागिरि पदमार्गको प्रवेशद्धार मानिन्छ । तस्वीर : कमल खत्री, बेनी म्याग्दी ।...