काठमाडौं । सगरमाथा आरोहणको नक्कली अनुमति पत्र बनाएर ठगी गर्ने ३ जना पक्राउ परेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका लिगल डिपार्टमेन्टका प्रमुख निभेश कार्की, मार्कटिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले निभेशलाई असोज १ गते ठमेलबाट…