पाँचथर । आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्दै जिल्लाको आर्थिक समृद्धी उकास्ने उद्देश्यले तेह्रथुम र पाँचथरको सिमाना भएर बग्ने नदी तमोरमा व्यवसायिक ¥याफटिङ शुरु गरिएको छ । केही वर्षकोदेखि साहसिक, रोमाञ्चक कलाप्रति पर्यटकहरु आकर्षित हुदै गई रहेको बेला पाँचथरमा शुरु गरिएको ¥याफटिङप्रति स्थानीयको आकर्षण बढेको हो । ३/४ पटक काठमाडौंबाट आएका पर्यटकहरु तमोर नदीबाट यात्रा…