२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सगरमाथा आरोही निमाछोकी शेर्पा सम्मानित

काठमाडौं । ‘बुद्ध नेपालमा जन्मिएको हो’ भन्ने नारासहित सगरमाथा शिखर चुमेकी निमाछोकी शेर्पा सम्मानित भएका छन् । रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा कृषि, शहकारी तथा भूमि सुधार मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शेर्पालाई सम्मान गरेका हुन् । ‘बुद्ध वाज् बोर्न इन नेपाल’ र महिला शसक्तिकरण अभियान लिएर शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । आरोही शेर्पाले सन्…