२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन । नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । [caption id="attachment_28588" align="alignnone" width="1000"] चितवनको सौराहा स्थित…