२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

पर्यटकीय सम्भावना बोकेको भम्केपानी क्षेत्र ओझेलमा

कञ्चनपुर, २ पुस पर्यटकीय सम्भावना बोकेको कञ्चनपुर झलारी पिपलाडी नगरपालिकास्थित वृन्दावन सामुदायिक वन क्षेत्रमा पर्ने भम्केपानी क्षेत्र ओझेलमा परेको छ । प्रचारप्रसार र संरक्षण संवद्र्धनको अभावमा भम्केपानी क्षेत्र ओझेलमा परेको हो । हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ । कुण्डमा रहेको पानी आफै माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी…