२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको अभाव

पाल्पा, ३० कात्तिक । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । पाल्पामा पर्यटकीय गन्तव्य प्रसस्त रहेपनि पूर्वाधारको विकास हुन नसक्दा पर्यटक बसाइ लम्ब्याउन समस्या भएको हो । शीतल हावापानी पर्यटकका लागि घुमफिर गर्ने स्थल प्रशस्त भएपनि पूर्वाधारको अभावले पर्यटकको बसाइ लम्ब्याउन समस्या झेल्नुपरेको हो…