२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

प्रहरीसँग झडप घाइते कार्यकर्ताको साथमा नेता राणा



आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राज संस्थासम्बन्धी शब्दहरु हटाइएको विरोधमा निर्वाचन आयोग अगाडि सोमबार भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्ताको साथमा नेता पशुपति शम्शेर राणा । तस्बिरः रोशन सापकोटा, रासस

प्रकाशित मिति : ७ चैत्र २०७३, सोमबार  १० : १७ बजे