५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

केन्याको सीमा सहरका विस्फोटन दुई बालबालिकाको मृत्यु


१३ चैत्र २०७३, आइतबार  

7
Shares

 

मन्डेरा (केन्या), १३ चैत । सोमालियाको सीमा क्षेत्रमा पर्ने केन्याली सरह मेन्डेरा ग्रामीण इलाकामा भएको एक विस्फोटनमा परी कम्तीमा दुई बालबालिकाको मृत्यु भएको छ ।

सो विस्फोटनका परी एकको बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

यस बम विस्फोटनका परी दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य तीन व्यक्ति गम्भीर घाइते भएका छन् ।

Sagarmatha

सोमालियाको सीमानजिकै रहेको केन्याको मेन्डेरा, वाजिर र गरिशा र दडाब जिल्लामा अल शाबाब आतङ्ककारी समूहले कैयौँ आतङ्ककारी आक्रमण गरेको विश्वास गरिन्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ११ : १८ बजे