३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

नदीमा खसेर नेपाली बेपता



 

जाजरकोट, २९ भदौ । बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपता भएका छन् ।
बुधबार बेलुकी ८ बजे नेकपा (एमाले)को बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी काठको पुलबाट तर्ने क्रममा खसेर बेपता भएका हुन् । बेपता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । रासस

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार  ७ : ३१ बजे