O6flnog k’mhL :ofp h’Dnfdf nufPsf] ;ft dlxgfd} kmn]sf] O6flnog k’mhL :ofp . 5f]6f] ;dod} :ofp kmn]sfn] ls;fg v’zL ePsf 5g . tl:a/ M z’/axfb’/ l;+x, h’Dnf, /f;; जुम्लामा लगाएको सात महिनामै फलेको इटालियन फुजी स्याउ । छोटो समयमै स्याउ फलेकाले किसान खुशी भएका छन् । तस्बिरः शुरबहादुर सिंह, जुम्ला । प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ७ : २० बजे