तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । तेस्रो स्थानमा भने नेकपा एमाले छ । चौथो स्थानमा क्रमश संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टि नेपाल रहेका छन् ।

५ आश्विन २०७४, बिहिबार
0
Shares







