२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्नुहुँदै



राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरको नवदुर्गा मन्दिरमा जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरेर बाहिरिने क्रममा तलेजुको प्रसाद दिँदै तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी । तस्बिर : रमेश गिरी, भक्तपुर ।

प्रकाशित मिति : २० आश्विन २०७४, शुक्रबार  २ : १२ बजे