प्रदेश नं १ को सभामुख पदका लागि एक मात्र उम्मेदवार प्रदीपकुमार भण्डारीलाई आइतबार स्वागत गरिँदै । साथमा संसदीय दलका नेता शेरधन राई र नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल । तस्बिरः प्रभाषचन्द्र झा, रासस
२८ माघ २०७४, आइतबार

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार ४ : २२ बजे