७ असार २०८३, आइतबार | Sun Jun 21 2026

यूएस बंगला विमान दुर्घटनास्थलका १४ तस्वीर

काठमाडौं । बंगलादेशको ढाकाबाट उडेको यूएस बंगलादेशको बिएस २११ कल साइनको विमान ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरुमध्ये ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने बाँकी २२ जना घाइते भएका छन् ।

बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४ः२० बजे त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै ।

दुर्घटनामा नेपाली सेना, सुरक्षाकर्मीले उद्धार गरेका थिए । सेना भन्दा दमकल ढिलो पुगेको थियो । विमान दुर्घटना हुँदा आगलागी भएपछि ठूलो क्षति भएको हो । यात्रुहरुका शव क्षतविक्षत अवस्थामा फेला परेका छन् ।
घाइतेहरुको उद्दार गरी केएमसी, नर्भिक र ओम अस्पतालमा उपचार भइरहेको छ । यस्ता छन् दुर्घटनास्थलका तस्वीरहरुः

बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४ः२० बजे त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै ।
बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर जानकारी लिएपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर जानकारी लिदै प्रधानमन्त्री केपी शर्मा ओली ।
बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।
बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।
बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै । तस्बिर : रोशन सापकोटा

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार  २ : ४५ बजे