२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

फेसबुक चलाउन प्रतिबन्ध


रासस

१० चैत्र २०७४, शनिबार  

119
Shares

जाजरकोट । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिए । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार  ३ : ३९ बजे