४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एति एयरलाइन्स जहाजको हाइड्लिक फेल ठूलो दुर्घटनाबाट जोगियो


३ असार २०७५, आइतबार  

175
Shares

पोखरा, एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ

काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्पm गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए।

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।

उहाँका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहनुभएको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।

Sagarmatha

प्रकाशित मिति : ३ असार २०७५, आइतबार  १२ : १५ बजे