नेपाल–चीन व्यापार मेला

70 Shares


चीनको सीमाक्षेत्र मुस्ताङको कोरलामा असार २ गतेबाट शुरु भएको नेपाल–चीन व्यापार मेला । मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेयपदार्थ, चाउचाउ, साबुन, च्याङग्रा, भेडा, चौँरी, फर्निचरलगायत निर्माण सामग्री र नेपाली उत्पादन चाउचाउ, हस्तकला, चाँदिका भाडा, गलैँचा पस्मिना र यार्सागुम्बाको व्यापार हुने गरेको छ । तस्बिर : निरज थकाली, ठिनी (मुस्ताङ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार