नुवाकोटको शिवपुरी र लिखु गाँउपालिकामा नेपाल विद्युत प्राधिकरण नुवाकोटले नियन्त्रणमा लिएको अवैध रुपमा विद्युत चोरीमा प्रयोग भएका विद्युतीय सामाग्रिहरु । प्राधिकरणले बुधबार गरेको अनुगमनमा विद्युत चोरी गर्ने एक दर्जन ग्राहकको लाइन काटेको छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट ।








