फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प

Facebook Debugger

एजेन्सी । फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार