५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

जानकारी लिंदै


शुरबहादुर सिंह

२० भाद्र २०७५, बुधबार  

119
Shares

एसओएस सुर्खेतमा पुगेर गत साउन २० गते जाजरकोट भेरी नगरपालिका ३ मा गएको पहिरोबाट सम्पूर्ण अभिभावक गुमाएका सुरेन्द्र परियारको अवस्थाबारे जानकारी लिनुहुँदै आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी । आठ वर्षीय परियारलाई मन्त्री भण्डारीले एसओएसमा सिफारिस गर्नुभएको थियो । तस्वीर : शुरबहादुर सिंह ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  ५ : २९ बजे