
म्याग्दीको रघुगंगा गाउँपालिका–८ धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । यस क्षेत्रमा व्यावसायिक भेडाबाख्रा पालन हुने गरेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–८ धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । यस क्षेत्रमा व्यावसायिक भेडाबाख्रा पालन हुने गरेको छ । तस्वीर : कमल खत्री, बेनी ।







