राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको गुह्ेश्वरीमा मंगलबार मनाइँदै गरिएको छठ पर्वको अवलोकन गर्नुहुँदै । तस्वीर : नवीन पौडेल ।

काठमाडौँको गुहेश्वरीस्थित बागमती नदीमा मङ्लबार छठी माताको अराधना गर्दै व्रतालु । तस्बिर : नवीन पौडेल ।

छठ पर्वको अवसरमा सिङ्गारिएको काठमाडौँको गुह्ेश्वरीस्थित बागमती नदी किनार । तस्वीर : नवीन पौडेल ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त ।

छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : प्रदीपराज वन्त ।

उपराष्ट्रपति नन्दबहादुर पुन छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त ।

छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गर्दै व्रतालु । तस्बिर : प्रदीपराज वन्त ।

काठमाडौँको गुह्ेश्वरीस्थित बागमती नदीमा मङ्लबार छठी माताको अराधना गर्दै व्रतालु । तस्बिर : नवीन पौडेल ।
२७ कार्तिक २०७५, मंगलबार
49
Shares