१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मोक्तानलाई अस्ट्रेलियामा सम्मान



साउथ अस्ट्रेलियाको एडिलेडमा नेपालीभाषी भुटानीदारा आयोजित कार्यक्रममा नेपालका योग म्याराथनका कीर्तिमानी उत्तम मोक्तान (बीचमा खादा लगाएका)लाई आइतबार सम्मान गर्दैै साउथ अस्ट्रेलियाका मन्त्री जोय बेटिसन । मोक्तानले गिनिज बुकमा सो कीर्तिमान कायम गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  १२ : १२ बजे